खुकुरी प्रहार – Nepal Press
खुकुरी प्रहार

रोल्पामा माओवादीको खुकुरी प्रहारबाट कांग्रेसका दुई कार्यकर्ता घाइते, एकको अवस्था गम्भीर

रुपन्देही । सोमबार राति रोल्पाको गङ्गादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुईजना कार्यकर्ता घाइते भएका छन् । गङ्गादेव गाउँपालिका–५ का माओवादी केन्द्रका कार्यकर्ता राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीको समूहले खुकुरी प्रहार गर्दा नेपाल तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र कमल बुढा घाइते भएका...