खर्च कटौती – Nepal Press
खर्च कटौती

बैठक भत्ता, तालिम, गोष्ठी, अनुगमन तथा भ्रमण खर्च १० प्रतिशतले कटौती

काठमाडौं । सरकारले चालु खर्चतर्फ बैठक भत्ता, कर्मचारी तालीम तथा गोष्ठी खर्च, अनुगमन मुल्यांकन र भ्रमण खर्च १० प्रतिशतले कटौती गरेको छ । सरकारको तर्फबाट शुक्रबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८(०७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै खर्च कटौती गरिएको घोषणा गरेका हुन्...