क्विन्टन डी कक – Nepal Press
क्विन्टन डी कक

डी ककले मागे माफी, घुँडा टेक्न तयार

काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेट टोलीका विकेटकिपर-व्याट्सम्यान क्विन्टन डी ककले सहकर्मी र समर्थकहरूसँग माफी मागेका छन् । मिडिल-इस्टमा जारी आईसीसी टी-२० विश्वकपमा प्रत्येक खेल अघि घुँडा टेक्ने साउथ अफ्रिका क्रिकेट संघको निर्देशन पालना गर्न अस्वीकार गरेपछि वेस्ट इन्डीज विरुद्धको खेलमा उनी टोलीबाट बाहिर राखिएका थिए । डी ककले आफ्नो...