क्लियरिङ्ग हाउस – Nepal Press
क्लियरिङ्ग हाउस

क्लियरिङ्ग हाउस मार्फत कुल ग्राह्यस्थ उत्पादनको तीन गुणा बढी भुक्तानी

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)का विभिन्न प्रणालीहरु मार्फत आर्थिक वर्ष २०७७/७८ मा फर्छ्यौट गरिएको नगदरहित भुक्तानी कारोबार नेपालको कुल ग्राह्यस्थ उत्पादन भन्दा तीन गुणाले बढी देखिएको छ। एनसीएचएल लगायत विभिन्न भुक्तानी प्रणालीका साथै बैंक वित्तिय संस्था, सदस्य भुक्तानी सेवा प्रदायक, नेपाल सरकार लगायत अन्य विभिन्न संघ संस्थाहरुले प्रयोग...