क्रान्तिकारी पत्रकार संगठन नेपाल – Nepal Press
क्रान्तिकारी पत्रकार संगठन नेपाल

प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठनबीच एकता

काठमाडौं । प्रेस सेन्टर नेपाल र क्रान्तिकारी पत्रकार संगठन नेपालविच एकता भएको छ । नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष उपस्थितिमा एक औपचारिक समारोहकाविच दुई संगठनविच एकता घोषणा भएको हो । एकता घाेषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...