कोपा अमेरिका २०२० – Nepal Press
कोपा अमेरिका २०२०

कोपा अमेरिका: पाराग्वेसँग हार्‍यो दुई पटकको च्याम्पियन चिली

काठमाडौं । शुक्रबार बिहान चिलीलाई २-० गोलको नतिजामा पराजित गरेसँगै पाराग्वेले कोपा अमेरिकाको प्रि-क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । समूह ए अन्तर्गत ब्रासिलियामा भएको खेलमा दुई पटकको चिलीविरुद्ध पाराग्वलाई जित दिलाउन ब्रायन सामुदियो र मिग्वेल अल्मिरनले एक/एक गोल गरे । सामुदियोले गरेको पहिलो अन्तर्राष्ट्रिय गोलसँगै पाराग्वेले ३३औं मिनेटमा अग्रता...