कोपा अमेरिका् – Nepal Press
कोपा अमेरिका्

कोपा अमेरिका २०२१ : ब्राजिलविरुद्धको फाइनलमा मेसीले तोड्न सक्छन् यी कीर्तिमान !

काठमाडौं । जारी कोपा अमेरिका २०२१ मा अर्जेन्टिनाका लागि स्टारर पर्फर्मर कप्तान लियोनेल मेसीले चार गोल र पाँच असिस्ट गरिसकेका छन् । बार्सिलोनाका पूर्वकप्तान मेसीको अर्जेन्टिनाले प्रतियोगितामा गरेका ११ मध्ये ९ गोलमा सक्रिय सहभागिता छ । उनले गरेका चारमध्ये दुई गोल सोझै फ्रि-किकमार्फत गरेका छन् । बुधबार बिहान भएको...