कोनर गल्लाघर – Nepal Press
कोनर गल्लाघर

कोनर गल्लाघारलाई इङल्यान्डको सिनियर टोलीमा बोलाइयो

काठमाडौं । क्रिस्टल प्यालेसका मिडफिल्डर कोनर गल्लाघरलाई इङ्ल्यान्डको सिनियर टोलीमा पहिलो पटक बोलाइएको छ । युरोपेली च्याम्पियन टोली चेल्सीबाट लोनमा क्रिस्टल प्यालेस गएका २१ वर्षीय गल्लाघारले सोमबार सान मारिनोमा हुने विश्वकप क्वालिफयर खेलका लागि इङ्लिस मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले टोलीमा बोलाएका हुन् । ज्याक ग्रेलिस, रहिम स्टर्लिङ, ल्युक श,...