केबल टेलिभिजन व्यवसायी महासंघ – Nepal Press
केबल टेलिभिजन व्यवसायी महासंघ

पोल भाडा वृद्धिप्रति केबल टेलिभिजन व्यवसायी महासंघको आपत्ति, निर्णय नसच्याए आन्दोलन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अस्वभाविकरुपमा पोल भाडा बढाएको विषयलाई लिएर केबल टेलिभिजन व्यवसायीहरु विरोधमा उत्रेका छन् । लाखौंलाई रोजगारी दिइरहेको व्यवसाय नै धराशयी हुने गरी प्राधिकरणले पोलको शुल्कवृद्धि गरेको भन्दै निर्णय फिर्ता लिन नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले माग गरेको छ । महासंघले आज एक प्रेस विज्ञप्ति जारी...