कृष्णचन्द्र पोखरेल – Nepal Press
कृष्णचन्द्र पोखरेल

गण्डकीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले शुक्रबार विश्वासको मत लिने भएका छन् । संविधानको धारा १ सय ६८ को ५ बमोजिम गण्डकी प्रदेश प्रमुख सीता पौडेलले २९ जेठमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । शुक्रबारको...