कुङ फु – Nepal Press
कुङ फु

सेतोगुम्वाको ‘कुङ फु’लाई मार्सल आर्टको अन्तर्राष्ट्रिय अवार्ड

काठमाडाै‌ । नेपालका गुम्वाहरु मध्ये स्वयम्भुको सेतो गुम्वामा मात्र खेलिने ‘कुङ फु’ लाई मार्सल आर्टस् अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले सन् २०२१ बाट मार्सल आर्टस शैक्षिक अवार्ड प्रदान गरेको हो । युनेस्को र यस अन्तर्गत रहेको इन्टरनेश्नल सेन्टर अफ...