काष्ठमण्डप – Nepal Press
काष्ठमण्डप

काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् । काष्ठमण्डप परिसरमा ‘न्यकू बाजा र गुंला’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले पुनर्निर्माणको नेतृत्व लिने प्रदेश सांसद राजेश शाक्यलाई धन्यवाद दिए । २०७२ वैशाख १२ को भूकम्पले क्षति पुगेको काष्ठमण्डपको अहिले छाना छाउने...