काठमाडौं परिसरमा प्रमुख – Nepal Press
काठमाडौं परिसरमा प्रमुख

सरुवा भएको करिव दुइ महिना पछि मात्रै काठमाडौं परिसरमा प्रमुख फेरिए

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा भएका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सरुवा भएको करिव दुइ महिना पछि मात्रै फेरिएका छन् । गत कात्तीक नौ गते नै उक्त जिम्मेवारीमा रहेका एसएसपी अशोक सिंहको भैरहावस्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा र परिसरमा एसएसपी सुदिप गिरीको सरुवा भए पनि उक्त सरुवाको निर्णय शुक्रबार...