कांग्रेस कैलाली – Nepal Press
कांग्रेस कैलाली

कांग्रेस कैलाली नेतृत्वका लागि सरगर्मी बढ्यो, रावलदेखि देउवासम्मको दावी

कैलाली । नेपाली काँग्रेसको आसन्न महाधिवेशनको मिति नजिकिँदै जाँदा कैलालीमा पार्टी नेतृत्वको लागि सरगर्मी सुरु हुन थालेको छ । सुदूरपश्चिमकै बढी जनसंख्या भएको कैलालीमा ५ प्रतिनिधिसभा र १० प्रदेशसभा निर्वाचन क्षेत्र छन् । वर्तमान जिल्ला सभापति नरनारायण शाह (मनु)ले दोस्रो कार्यकाल पूरा गरेका कारण विधानतः जिल्ला सभापतिका दौडबाट बाहिरिएका...