कांग्रेस कार्यकर्ता – Nepal Press
कांग्रेस कार्यकर्ता

पोखरा महानगरमा गठबन्धन विवाद- पार्टी कार्यालय तोडफोड गर्ने २३ कांग्रेस कार्यकर्ता पक्राउ

काठमाडौं । गठबन्धनको विरोध गर्दै घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा अवरोध गर्न पुगेका पोखरा महानगरका कांग्रेस कार्यकर्ताले पार्टी कार्यालय तोडफोड गरेपछि प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । गण्डकी प्रदेश कार्यालयमा ‘गठबन्धन चाहिँदैन,रुख बेच्न पाइँदैन’ भन्दै नाराबाजी गर्न पुगेका कार्यकर्ताले तोडफोड गरेपछि पक्रपाउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर...