कांग्रेसको पदाधिकारी – Nepal Press
कांग्रेसको पदाधिकारी

क्रियाशीलको मापदण्ड टुंग्याउन कांग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठकमा पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ । क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान, मापदण्ड निर्धारण,समायोजन लगायतका विषयमा निर्णय लिन बैठक बस्न लागेको हो । यसअघि विहीबार बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो । क्रियाशील सदस्यता...