कविता गौतम – Nepal Press
कविता गौतम

महिला क्रिकेटर कवितालाई उपचारका लागि सिप्यानले १ लाख सहयोग गर्ने

काठमाडौं । महिला क्रिकेट खेलाडी कविता गौतमको उपचारका लागि नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान)ले १ लाख रूपैयाँ सहयोग गर्ने भएको छ । कविताको चोट र जीवन कहानीमा बनेको डकुमेन्ट्री हेर्ने कथाबाट समाचार पाएपछि संघले उनलाई सहयोग गर्ने निर्णय गरेको बताएको छ । संघले शुक्रबार प्रेसविज्ञप्ती जारी गर्दै सहयोग गर्ने...