कल्पना रेग्मी – Nepal Press
कल्पना रेग्मी

सर्मिला गुरुङको स्वर रहेको कल्पना रेग्मीको तीज गीत ‘अत्याचार’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सञ्चारकर्मी तथा कलाकार कल्पना रेग्मीको ‘अत्याचार’ बोलको तीज गीत सार्वजनिक भएको छ । श्रीमान, सासु ससुरा र नन्दको बिहे आमा बाँच्नुपरेको पिडालाई मुख्य विषय बनाइएको गीतमा रेग्मीको शब्द तथा संगीत रहेको छ । गायिका सर्मिला गुरुङको स्वर रहेको गीतमा माइती घरमा लाड्ली छोरीलाई बिहेपछि श्रीमानले बाहिर पराइ...