कर्णाली संसदीय दल – Nepal Press
कर्णाली संसदीय दल

कर्णाली प्रदेश : एमाले संसदीय दलको बैठक जारी, ज्वाला पनि सहभागी

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक शुरू भएको छ । बैठक बिहान ८ बजे बस्ने भनिएकोमा समूहगत छलफलले ढिला भएको हो । बैठकमा सर्वोच्चको आदेश अनुसार पुनर्वहाली भएकामध्ये सांसद प्रकाश ज्वाला पनि सहभागी छन् । नीति तथा कार्यक्रम पारित गर्ने र बजेट प्रस्तुत गर्ने समयमा चार...