कर्णाली प्रदेशमासभा – Nepal Press
कर्णाली प्रदेशमासभा

प्रतिपक्षीले संसद अवरुद्ध गर्दा सरकारलाई ‘हाइसन्चो’

सुर्खेत । कर्णाली प्रदेशमासभामा वैशाख चार गतेदेखि प्रतिपक्षी भएको एमालेले सदन अवरुद्ध गर्दा सरकारलाई ‘हाइसन्चो’ भएको छ । सरकारले गरेका कमजोरीमाथि खबरदारी गरेर जिम्मेवार बनाउन पर्ने बेलामा प्रतिपक्षी दलले नै संसद अवरुद्ध गर्दा सरकारलाई ‘राहत’ भएको हो । कतिपय प्रदेशमा प्रदेशसभाको अधिवेशन स्थागित भइरहेका बेला कर्णालीमा चाहिँ प्रतिपक्षीका कारण...