कर्णाली आमसञ्चार प्रतिष्ठान – Nepal Press
कर्णाली आमसञ्चार प्रतिष्ठान

कर्णालीमा मन्त्रीकै नेतृत्वमा आमसञ्चार प्रतिष्ठानको प्रस्ताव, मिडियालाई पकडमा राख्ने सरकारी रणनीति

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठानको अध्यक्ष सरकारकै मन्त्री हुने व्यवस्था सहितको विधेयक प्रदेश सभामा दर्ता गराएको छ । सरकारले मन्त्रीको नेतृत्वमा प्रतिष्ठान बनाएर सञ्चार क्षेत्रलाई पकडमा राख्न खोजेको हो । स्वायत्त संस्थाको रूपमा क्रियाशील गराइनुपर्ने प्रतिष्ठानमा मन्त्री नै अध्यक्ष भएपछि यसले कसरी स्वतन्त्ररूपमा...