करोडौंको क्षति – Nepal Press
करोडौंको क्षति

डुबानले रुपन्देहीका दर्जनौ उद्योग प्रभावित, करोडौंको क्षति

रुपन्देही । निरन्तरको वर्षका कारण रुपन्देहीको धेरै क्षेत्र ढुबानमा पर्यो । डुबानका कारण सयौं घर डुबे, कतिपय विस्थापित भए । त्यस्तै बाढी तथा डुबानका कारण यहाँका दर्जनौं उद्योगमा करोडौंको नोक्सान भएको छ । अधिकांश उद्योग डुबानमा पर्दा कच्चा पदार्थ एवम् तयारी सामानहरु कामै नलाग्नेगरी बिग्रिएका छन् भने मेशीनरी समानमा...