करदातालाई सम्मान – Nepal Press
करदातालाई सम्मान

सर्वाधिक कर तिर्नेमा नेपाल टेलिकम, निर्यात उद्योगतर्फ डाबर नेपाल

काठमाडौं । सरकारले राष्ट्रिय कर दिवस २०७८ को अवसर पारेर विभिन्न क्षेत्रका कर दाताहरुलाई सम्मान गरेको छ । सर्वाधिक कर बुझाउनेमा नेपाल दूरसञ्चार कम्पनी परेको छ । निर्यात उद्योगतर्फ डाबर नेपालले सर्वाधिक कर बुझाएको हो । सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था, बाणिज्य बैंकतर्फ नबिल बैंकले सबै भन्दा कर बुझाएएको...