करणराज कार्की – Nepal Press
करणराज कार्की

भोईस अफ नेपालका म्युजिक डाइरेक्टर कार्कीको ‘ए साइली’ गीत सार्वजनिक (भिडियाे)

चर्चित गायन टेलिभिजन रियालिटी शो द भोईस अफ नेपालका म्युजिक डाइरेक्टर करणराज कार्कीको स्वर तथा संगीत रहेको ‘ए साइली’ बाेलकाे गीत सार्वजनिक भएकाे छ । शुक्रबार  संगीत भकारी युटुव च्यानल मार्फत उक्त गीत सार्वजनिक भएको हाे । लेखु सहयात्रीको शब्द ,देवेश राइको संगीत संयाेजन तथा किशोर थापाको मिक्स, मास्टर...