कम्युनिस्टबीच ध्रुविकरण – Nepal Press
कम्युनिस्टबीच ध्रुविकरण

वैज्ञानिक समाजवाद नै कम्युनिस्टबीच ध्रुविकरणको आधार भएको ६ कम्युनिष्ट पार्टीका नेताको निष्कर्ष

पोखरा ।६ कम्युनिस्ट पार्टीका नेताले बैज्ञानिक समाजवादलाई मूल्य आधार मान्ने हो भने मात्र नेपालका कम्युनिस्टबीच ध्रुविकरण सम्भव हुने निष्कर्ष निकालेका छन् । क्रान्तिकारी पत्रकार संगठन नेपालले पोखरामा विहीवार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै ६ कम्युनिस्ट पार्टीका नेताले यस्तो निष्कर्ष निकालेका हुन् । नेकपा एमालेका नेता खगराज अघिकारी, माओवादी केन्द्रका...