कम्पनी नवीकरण – Nepal Press
कम्पनी नवीकरण

नवीकरण नगरेका कम्पनीको जरिवाना शुल्क थप छुट

काठमाडौं । सरकारले नवीकरण गर्न बाँकी कम्पनीको शुल्क तथा जरिवाना घटाएको छ । बजेट प्रतिस्थापन विधेयक पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले शुल्क तथा जरिवाना ५ प्रतिशतमात्र तिरे हुने घोषणा गरेका हुन् । सरकारले ल्याएको नयाँ व्यवस्थाले ९५ प्रतिशत कम्पनी धनीलाई राहत मिल्नेछ । अघिल्लो सरकारले उक्त रकममा ९० प्रतिशत...