कमल सङ्घर्ष – Nepal Press
कमल सङ्घर्ष

कमल सङ्घर्षको गजलसंग्रह ‘खुडी’ विमोचन

काठमाडौं। गजलकार कमल सङ्घर्षको गजलसंग्रह ‘खुडी’को विमोचन भएको छ । शनिवार नेपाल प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमका बिच ‘खुडी’ विमोचन गरिएको हो । विमोचन कार्यक्रममा आख्यानकार अमर न्यौपाने, गजलकार करुण थापा, गजलकार शीतल कादम्बिनी, गजल अध्येता डा.दीपककुमार खड्काले खुडीमाथि समिक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा सङ्घर्षको गजल वाचनसमेत भएको थियो ।...