कतार विश्वकप- २०२२ – Nepal Press
कतार विश्वकप- २०२२

विश्वकप ‘ड्र’: कुन देश कुन समूहमा ?

काठमाडौं । कतार विश्वकप- २०२२ मा जर्मनी र स्पेन एकै समूहमा परेका छन् । कतारको दोहास्थित ‘दोहा एक्जिबिसन एण्ड कन्भेन्सन सेन्टर’मा शुक्रबार राति भएको ‘ड्र खेल’मा फिफाले छनोट भएका ३२ टोलीलाई आठ समूहमा विभाजन गरेको छ । ड्रअनुसार आयोजक कतारसँगै समूह ‘ए’ इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स छन् । विश्वकप...