औषधि उत्पादन – Nepal Press
औषधि उत्पादन

नेपालमै क्यान्सरको औषधि उत्पादन सुरु, एक महीनाभित्र बजारमा आइपुग्ने

काठमाडौैं । नेपालमा पहिलोपटक क्यान्सरविरुद्धको औषधिको उत्पादन सुरु भएको छ । टिजिङ फर्मा प्राइभेट लिमिटेडले मुलुकमै पहिलोपटक औषधि उत्पादन सुरु गरेको हो । उक्त फर्माका कार्यकारी निर्देशक शैलेश वैद्यले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर उत्पादन सुरु गरिएको जानकारी दिएका छन् । उनले एक महिनाभित्र औषधि व्यावसायिक रुपमा बजारमा पुग्ने...