ओली पक्ष र प्रचण्ड–माधव पक्ष – Nepal Press
ओली पक्ष र प्रचण्ड–माधव पक्ष

नेकपामा एकताको आवाज गाढा, तर सम्भावना टाढा

सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापना गरिदिएसँगै नेपालको राजनीति पुनः पुस ५ अघिको अवस्थामा फर्किएको छ ।