ओलीपक्षीय नेकपा – Nepal Press
ओलीपक्षीय नेकपा

ओलीपक्षीय उद्योग व्यवसायी महासंघको संयोजकमा एलपी साँवा चयन

काठमाडौं । केपी ओली नेतृत्वको नेकपा सम्बद्ध उद्योगी व्यवसायीहरुको नेतृत्व गर्ने जिम्मेवारी विघटित प्रतिनिधिसभाका सदस्य एलपी साँवा लिम्बुले पाएका छन् । व्यवसायीसमेत रहेका लिम्बुलाई सोमवार काठमाडौंमा सम्पन्न राष्ट्रिय उद्योगी व्यवसायी संगठनको भेलाले संयोजक चयन गरेको हो । यसअघिका संयोजक लक्ष्मीदास मानन्धर ९० वर्ष कटिसकेकाले स्वास्थ्यका कारण जिम्मेवारी लिन नसकेपछि...