ए मेरो हजुर – Nepal Press
ए मेरो हजुर

भारतीय फिल्मको दबदबाबीच ‘ए मेरो हजुर’ पहिलो शो हाउसफुल, प्रिमियरमा पनि पायो प्रशंसा (तस्बिरहरु)

काठमाडौं । दक्षिण भारतीय फिल्मको प्रभूत्व र सामाजिक सञ्जालमा भइरहेका ट्रोलहरुलाई चिर्दै ‘ए मेरो हजुर ४’ले रिलिजको पहिलो दिन सुखद सुरुवात गरको छ । काठमाडौंसहित देशभरका हलहरुमा पहिलो शो हाउसफुल रहेको निर्माण पक्ष तथा प्रदर्शकहरुले जानकारी दिएका छन् । नेपाल प्रेस प्रतिनिधि क्यूएफएक्समा पुग्दा सिटहरु भरिभराउ थिए । आजका...