एसिसी यु १९ – Nepal Press
एसिसी यु १९

एसीसी यू-१९ एसिया कप: श्रीलंकाविरूद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं । एसीसी यू-१९एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको छ । समूह ‘बी’ को पहिलो खेलमा नेपाल बंगलादेशसँग १ सय ५४ रनको नतिजा पराजित भएको थियो थियो । श्रीलंकाले पहिलो खेलमा कुवेतविरूद्ध २ सय ७४ रनको जित निकालेको थियो । समूह ‘बी ’मा...