एम्बर फिलारी – Nepal Press
एम्बर फिलारी

बरफमुनि पौडी खेलेर एम्बरले तोडिन् विश्व कीर्तिमान

काठमाडौं । दक्षिण अफ्रिकाको एक पौडी खेलाडीले सोच्नै नसकिने स्टन्ट पूरा गरेर सबै रेकर्ड तोडेकी छिन् । एम्बर फिलारीले हिउँमुनि २९५ फिट तीन इन्चको दुरी पौडी खेलेर दोस्रो पटक गिनिज वल्र्ड रेकर्ड बनाएकी हुन्। उनले यो स्टन्ट कोङ्ग्सबर्गमा पखेटा वा डाइभिङ सूट बिना पूरा गरेकी गरिन् । न्युल्यान्ड्समा हुर्केकी...