एमाले वार्ता – Nepal Press
एमाले वार्ता

एमाले कार्यदलको बैठक ठोस छलफलबिनै सकियो, १० दिनदेखि केही प्रगति नभएको घनश्यामको भनाइ

काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक एजेन्डामा प्रवेश नै नगरी सकिएको छ । कार्यदलका सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल उपस्थिति नभएपछि नेताहरु भोली बस्ने भन्दै उठेका हुन् । बैठकबाट निस्कँदै संस्थापन पक्ष र माधव नेपाल पक्षका नेताहरुले अन्योलपूर्ण प्रतिक्रिया दिए । ओली पक्षका सुवास नेम्वाङले...