एमाले राजनीतिक प्रतिवेदन – Nepal Press
एमाले राजनीतिक प्रतिवेदन

घाँटीमा समस्या र ज्वरोका कारण ओलीको प्रतिवेदन वाचनको जिम्मा शंकर पोखरेललाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घाँटीमा समस्या आएपछि विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन वाचन गर्ने जिम्मा शंकर पोखरेललाई दिइएको छ । केही दिनदेखि ज्वरोसमेत आइरहेको र घाँटीमा समस्या रहेकाले लामो प्रतिवेदन वाचन गर्न अप्ठेरो भएकाले पोखरेललाई दिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले नेपाल प्रेसलाई जानकारी दिए...