एमाले-कांग्रेस – Nepal Press
एमाले-कांग्रेस

‘स्थिरताको लागि एमाले-कांग्रेस सहकार्य आवश्यक, संघदेखि प्रदेशसम्म मिलेर किनबेच र अपराधीकरण रोकौं’

काठमाडौं । सत्तारुढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तार र एमसीसीको सकस बढिरहेका बेला एमाले र कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको वहस शुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानूनमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रवहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीलाई भेटेर लामो छलफल गरे लगत्तै एमाले पंक्तिमा पनि यसबारे बहस शुरु भएको...