एमालेमा विधान महाधिवेशन – Nepal Press
एमालेमा विधान महाधिवेशन

एमालेमा विधान महाधिवेशनको गृहकार्य, स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेले विधान महाधिवेशनको गृहकार्य अघि बढाएको छ । दशौं राष्ट्रिय महाधिवेशन अघि नै विधान महाधिवेशन गर्ने तयारी भइरहेको एमालेले जनाएको छ ।