एभरेस्ट प्रिमियर लिग – Nepal Press
एभरेस्ट प्रिमियर लिग

अन्तिम बलमा राजेश पुलामीको चौकासँगै बिराटनगरमाथि चितवनको रोमाञ्चक जित

काठमाडौं । एभरेस्ट प्रिमियर लिग अन्तरगत आज भएको दोस्रो म्याचमा चितवन टाइगर्सले बिराटनगर वारियर्समाथि दुई विकेटको रोमाञ्चक जित हात पारेको छ । चितवनको जितमा मध्येक्रमका ब्याट्सम्यान राजेश पुलामी नायक बने । चितवन सहजरुपमा लक्ष्यतर्फ बढिरहँदा अन्तिम समयमा खेलमा नाटकीय मोड आएको थियो । अन्तिम ओभरमा जितका लागि चितवनलाई २...