एभरेष्ट बैंक शाखा – Nepal Press
एभरेष्ट बैंक शाखा

एभरेष्ट बैंकको १०६औं शाखा काठमाडौंको बूढानीलकण्ठमा

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो १०५औं शाखा काठमाडौंको बूढानीलकण्ठमा सञ्चालनमा ल्याएको छ । बिहीबार आयोजित उद्घाटन समारोहमा एभरेष्ट बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा.सन्धिर कुमार र बूढानीलकण्ठ नगरपालिका, वडा नम्बर ३ का वडाध्यक्ष बाल कृष्ण श्रेष्ठ ले संयुक्त रुपमा बूढानीलकण्ठ, काठमाडौं शाखाको उद्घाटन गरेका हुन । उक्त उद्घाटन समारोहमा...