एन्फाका – Nepal Press
एन्फाका

एन्फाका सहायक महासचिव वसन्तराज अयार्लले दिए पदबाट राजीनामा

काठमाडौं । एन्फाका सहायक महासचिव वसन्तराज अयार्लले पदबाट राजीनामा दिएका छन् ।अर्यालले एन्फा अध्यक्षलाई सम्बोधन गर्दै आइतबार पदबाट अलग रहने भन्दै निबेदन लेखेका छन् । मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्ष बीचको सामान्य असमझदारी संस्था भित्रै छलफल गरेर सामाधान गर्न सकिने प्रशस्त मार्ग हुदाँहुँदै छानबिनको लागि मन्त्रालय पठाउनाले संस्थाको क्षेत्राधिकार...