एन्ड्रे रसेल – Nepal Press
एन्ड्रे रसेल

१४ बलमा रसेलको कीर्तिमानी अर्धशतक

काठमाडौं । जमैका तल्लावाजका अलराउन्डर एन्ड्रे रसेलले क्यारेबियन प्रिमियर लिग (सीपीएल)कै सबैभन्दा कम १४ बलमा कीर्तिमानी अर्धशतक बनाएका छन् । विस्फोटक ब्याट्सम्यान रसेलले शुक्रबार राति भएको सेन्ट लुसिया किङ्ग्सविरुद्ध भएको खेलमा यसअघि जेपी डुमिनीले बनाएको १५ बलको कीर्तिमान तोडेका हुन् । डुमिनीले बार्बाडोस ट्रिडेन्ट्सबाट ट्रिन्बागो नाइट राइडर्सविरुद्ध २०१९ मा...