एथ्लेटिक्स परिवार नेपाल – Nepal Press
एथ्लेटिक्स परिवार नेपाल

मंसिरमा युथ एथलेटिक्स च्याम्पियनसिप हुने

काठमाडौं । एथलेटिक्स परिवार नेपालले आगामी मंसिर १८ गते काठमाडौंमा ‘युथ एथलेटिक्स च्याम्पियनसिप-२०७८’ आयोजना गर्ने घोषणा गरेको छ । पुरुष र महिलातर्फ यू-१६ र यू-२० उमेर समूहमा सञ्चालन हुने च्याम्पियनसिपमा यू-१६ मा १२ र यू-२० मा १६ इभेन्ट गरी कूल २८ इभेन्टमा प्रतिष्पर्धा हुनेछ । वर्षमा तीन प्रतियोगिता गर्ने...