एएफसी यू-२३ – Nepal Press
एएफसी यू-२३

एएफसी यू-२३ : उच्च मनोबलका साथ इरानसँग भिड्दै नेपाल

काठमाडौं । नेपालले आज एएफसी यू-२३ एसियन कप छनोटको पहिलो खेलमा इरानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ४:४५ बजे सुरू हुनेछ । यस प्रतियोगितामा पछिल्लो दुई संस्करण नेपालको प्रदर्शन राम्रो हुन सकेको छैन । नेपालले खेलेका ६ वटै खेलमा हार ब्यहोरेको छ...