ऋतिक रोशन – Nepal Press
ऋतिक रोशन

ऋतिकले घोषणा गरे बलिउड सुपरहिरो ‘कृष ४’, टाइम ट्राभलको कथामाथि फिल्म बन्ने

मुम्बई । बुधबार ऋतिक रोशनसँग आफ्ना प्रशंसकलाई सुनाउन एउटा निकै चर्चित खबर थियो । फिल्म कृषको १५ औं वर्षगाँठको छेकोमा बलिउडका यी सुपरहिरोले नयाँ घोषणा गरे । त्यो हो ‘कृष ४’ को नयाँ सिक्वेल निर्माण गर्ने । ऋतिकले निकै रुचाइएको फिल्मको सिक्वेल बनाउने घोषणा गरे लगत्तै भारतीय मिडियाले यसको...