उद्योग वाणिज्य संघ रुपन्देही – Nepal Press
उद्योग वाणिज्य संघ रुपन्देही

राष्ट्र बैंकसँग उद्योग वाणिज्य संघको मागः कर्जाको पुनर्तालिकीकरण गरियोस्

रुपन्देही । उद्योग वाणिज्य संघ रुपन्देहीले कोरोना महामारीबाट प्रभावित व्यवसायीको कर्जा पुनर्संरचना एवम् पुनर्तालिकीरण गरी मौद्रिक नीतिमा समेट्न राष्ट्र बैंकलाई सुझाव दिएको छ । संघले राष्ट्र बैंकलाई गत वैशाख १६ गतेदेखि ६ महिनाको ब्याज पुनर्संरचना एवम् पुनर्तालिकीरण गर्न सुझाव दिएको हो । राष्ट्र बैंकले साउनको पहिलो साता ल्याउने गरी...