उद्योग वाणिज्य संघ जुम्ला – Nepal Press
उद्योग वाणिज्य संघ जुम्ला

उद्योग वाणिज्य संघ जुम्लाको अध्यक्षमा देवकोटा निर्वाचित

जुम्ला । जुम्ला उद्योग वाणिज्य संघको अध्यक्षमा कांग्रेसनिकट पुरिचन्द्र देवकोटा निर्वाचित भएका छन् । देवकोटाले वामपन्थीनिकटका भैरबहादुर कठायतलाई पराजित गरेका हुन् । निर्वाचन अधिकृत दिलबहादुर महतका अनुसार देवकोटाले २६६ मत प्राप्त गरे भने कठायतले १७९ मत मात्र पाए । प्रथम उपाध्यक्ष डम्मरकुमारी खड्का २६३ मतसहित विजयी भएकी छन् ।...