उद्योगीका नयाँ पुस्ता – Nepal Press
उद्योगीका नयाँ पुस्ता

व्यावसायिक बिरासत धान्दै युवा

नेपालकै पुरानो औद्योगिक घराना हो गोल्छा अर्गनाइजेसन । रामलाल गोल्छाले सुरु गरेको औद्योगिक यात्रा चौथो पुस्तासम्म आइपुग्दा निकै विशाल भएको छ । गोल्छा परिवारका सबैजसो सदस्य कुनै न कुनै उद्योग–व्यवसायमा संलग्न छन् ।