उदयबहादुर थापा – Nepal Press
उदयबहादुर थापा

वीरेन्द्रनगर स्वास्थ्य शाखा प्रमुख थापा कांग्रेस वडा सभापतिका दाबेदार

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उदयबहादुर थापा क्षेत्रीले नेपाली कांग्रेसको वडा अधिवेशनमा वीरेन्द्रनगर वडा नम्बर एकबाट सभापितको उम्मेदवारी घोषणा गरेका छन् । र उनले आफ्नो प्रचारलाई पनि तीव्र बनाएका छन् । सरकारी कर्मचारी भएर खुलेयाम पार्टी राजनीतिमा लागेको भन्दै उनको आलोचना भइरहेको छ । कर्मचारीवृत्तमा पनि थापाको...