उत्पादनमुलक उद्योग – Nepal Press
उत्पादनमुलक उद्योग

उत्पादनमुलक उद्योगमा वैदेशिक लगानी गर्न विदेशी व्यवसायीलाई अर्थमन्त्रीको आग्रह (भिडिओ)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशिक लगानी बढाउनु पर्ने बताएका छन् ।काठमाडौंमा भएको फर्मा ट्याक्टर सार्वजनिक कार्यक्रममा मन्त्री शर्माले नेपालमा उत्पादनमुलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरेका हुन् । मन्त्री शर्माले भारतमा उत्पादन हुँदै आएको फर्मा ट्याक्टर उत्पादक कम्पनीले...